‘अर्थतन्त्र ‘भी’ आकारमा पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौं,’ अर्थमन्त्री पौडेलको अन्तर्वार्ता |
विष्णुप्रसाद पौडेलले चार वर्षअघि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । त्यही बेला मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो । सबै समस्यालाई छिचोलेर अर्थतन्त्रलाई लयमा लगेको हस पाएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव पौड


