एबीसीले अन्तरराष्ट्रिय गुणस्तरको ट्रान्सफर्मर उत्पादन गर्छ |
विद्युतीय उपकरणको रूपमा प्रयोग गरिने ट्रान्सफर्मर निर्माणमा छुट्टै पहिचान बनाएको एबीसी ट्रान्सफर्मर प्रालिले २५ वर्ष पुगेको अवसरमा आफ्नो रजत जयन्ती मनाइरहेको छ । १५ एमभीएदेखि ५० हजार एमभीए क्षमतासम्मका ट्रान्सफर्मरको उत्पादन गरेर व्यावसायिक रूपमा अगाडि बढिरहेको यस कम्पनीले नेपाली बजारमा १५ हजार एमभी

