जामुनोको गेडाका फाइदै फाइदा |
अचेल बजारमा आँपका साथै जामुनो पनि विक्री गर्न राखिएको देखिन्छ । गर्मी मौसममा जामुनोे धेरैलाई मन पर्ने फल हो । जामुनोको गेडालाई हामी बेकारको सम्झेर फालिदिन्छौ । तर, यो स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने कमैलाई थाहा होला । यसमा यसमा भिटामिन ए तथा सी पाइन्छ, जसले हाम्रो शरीरको पाचन प्रणालीलाई ठीक अवस्थ

