कोटेश्वरमा खुल्यो वैदेही आयुर्वेद केन्द्र, सस्तो शुल्कमा नसर्ने रोगको उपचार |
काठमाडौं । काठमाडौँको कोटेश्वर स्थित सरस्वतीमार्गमा वैदेही आयुर्वेद केन्द्रले आफ्नो सेवा सुभारम्भ गरेको छ । The Skill to Heal,the Spirit to care भन्ने मूल नाराका साथ स्थापना भएको वैदेही आयुर्वेद केन्द्रले सेवा सुभारम्भसंगै नसर्ने रोगहरुलाई मुख्य प्राथमिकतामा राख्दै सस्तो शुल्कमा सेवाहरु प्रदान गर्न

