स्वास्थ्य / जीवनशैली
यस्ता छन् बाथरूमका लागि फङ्गशुईका उपाय |
जीवनमा सुख तथा शान्ति सबैको चाहना हो । यसका लागि मानिसले केही न केही प्रयास अवश्य गरिरहेका हुन्छन् । विभिन्न दर्शन, संस्कार वा चालचलनले मानिसलाई सुख, समृद्धि हासिल हुने बाटाहरू बताएको पाइन्छ । वास्तुशास्त्रले घरभित्र वा वरपरका संरचनाले यसमा भूमिका निर्वाह गर्ने बताएको छ भने फङ्गशुइको मान्यता पनि यसस
उमालेर खानुहोस् यी तरकारी |
नेपाली भान्सामा तरकारी उमालेर खाने चलन खासै छैन । तर, केही तरकारी यस्ता हुन्छन्, जसलाई उसिनेर वा उमालेर खाँदा अन्य अवस्थामा भन्दा दोब्बर तागतिलो र स्वादिष्टसमेत हुन्छ । पालुङ्गो, गाजर, तरुल, बन्दागोभीलगायत तरकारी उमालेर खाँदा स्वाद तथा पोषणको मात्रा धेरै बढ्छ । उमालेको÷उसिनेको तरकारी फ्राई गरेर पकाए



