काठमाडौं । महानायक को हो ? भन्ने विवाद अहिले उत्कर्षमा छ । तर पुराना नेपाली सिनेमाहरुमा हिरोले देखाउने कर्तब, फाइट, नाच वा गाउने गीतहरु हेर्दा पर्दामा जो देखिन्थ्यो उही महानायक लाग्थ्यो ।
काठमाडौं । विश्वका ११३ देशमा सञ्चालन भइरहेको फ्रेन्चाइज रियालिटी शो ‘द भ्वाइस किड्स’ अब नेपालमा पनि भित्रिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कात्तिकको दोस्रो साताबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेदेिख हिमालय टीभीबाट ‘द भ्वाइस अफ किड्स’ प्रसारण हुने जानकारी गराइएको छ ।
काठमाडौं । युवापुस्तामाझ चर्चित रहेको र्यापर समिर घिसिङ ‘भिटेन’ले ‘रत्नपार्क’ नामक चलचित्र साइन गरेको छन् । यो चलचित्रलाई बुढासुब्बा ओर्जिनलले निर्माण गर्दैछ । यो चलचित्रका निर्माता नवराज गिरीले भिटेनले चलचित्रमा काम गर्न लागेको पुष्टी गरे ।
काठमाडौं । नेपाली चलचित्र छायांकनका लागि सुटिङ स्टूडियोको अभाव छ । हरेक बर्षको बजेटमा सुटिङ स्टूडियोका लागि बजेट छुट्याइएता पनि अहिलेसम्म काम सुरु हुन सकेको छैन ।
काठमाडौं । काठमाडौंका प्राञ्जल चालिसेले ‘वाइ वाइ ग्लोकल टिन हिरो २०२१’ को उपाधि हात पार्न सफल भएका छन् । ग्लोकलद्वारा आयोजित ‘वाइ वाइ ग्लोकल टिन हिरो २०२१’ का अन्तिम ६ प्रतिस्पर्धाबाट प्राञ्जलले उक्त उपाधि जित्न सफल भएका हुन् ।