जीवन ढुंगेलको ‘के मान्छौ डर’ सार्वजनिक (भिडियोसहित) |
काठमाडौं । गायक जीवन ढुंगेल र नवगायिका आशा साउदको स्वरमा रहेको ‘के मान्छौ डर’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । मिडिया र मनोरञ्जन क्षेत्रको विषयमा २ दिने छलफल तथा अन्तरत्रियात्कम कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ ।

काठमाडौं । बाल नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’को पहिलो सिजनको उपाधी सिद्धार्थ श्रेष्ठको समूह टिम ‘सिड्मिङ’ले जितेको छ।

काठमाडौं । अमेरिकी द भोइसमा परिजिता बाँस्तोलाले भावुक गीत प्रस्तुत गरेपछि चारै प्रशिक्षकले उभिएर स्वागत गरेका छन् । भोइससको २२ औ संस्करणमा सोमबार, नोभेम्बर १४ का दिन राती ८ बजे सुरु भएको १६ प्रतिस्पर्धीमध्ये १७ वर्षीया पारिजिता बाँस्तोलाको प्रस्तुती टोलीमध्येकै सर्वोत्कृष्ट भएको छ ।

काठमाडौं । आर.बी. क्राउन एण्ड मेनेजमेन्टको आयोजनामा सम्पन्न मिस ललितपुर- २०७९ को टाइटल रिजा शाक्यले जितेकी छिन् ।
काठमाडौं । अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेता अवार्ड हात पारेका छन् । आइतबार साँझ आयोजित ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा उनलाई फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणबाट फिचर फिल्मतर्फको डेब्यु अभिनेताको अवार्ड दिइएको हो ।