काठमाडौं । १४ वर्ष को लामो अन्तराल पछि सांगीतिक समुह डाक्टर पाईलट्सले आफ्नो पुरानो चर्चित नेपाली गीत “सरकारी जागीर” लिएर सांगीतिक क्षेत्रमा पुनरागमन गरेका छन् ।
बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको आइतबार अबेर राती निधन भएको छ । चर्चित गायक सोनु निगमले उनको मृत्यु ट्वीटरमार्फत् पुष्टि गर्दै लेखे, ‘मेरो भाइ वाजिदले हामीलाई छोडेर गए ।
दाङ । कमलरी प्रथामा बनेको चलचित्र ‘लावाजुनी’ युट्युबमा रिलिज भएको छ । संचारकर्मी केएल पीडितले निर्माण र निर्देशन गरेको यो चलचित्र बिहीबार उत्सर्ग नेपालको युट्युब च्यानलबाट रिलिज भएको हो ।
काठमाडौं । सञ्चारकर्मसँगै गायनमा समेत सक्रिय गायिका सरिता भारतीले नयाँ गीत ‘देशै रोयो कोरोना’ सार्वजनिक गरेकी छन् । उनलाई यो गीतमा चेतन गोतामे, महेश विक्रम पाण्डे र पुजा गुरुङले स्वरमा साथ दिएका छन् ।
काठमाडौं । सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेको छ । यसमा थुप्रै नेपाली खुसी भएका छन् ।
काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने ।
आज राति हुने अमेरिकन आइडलको फाइनललाई लिएर ‘आर्थर गन’ उर्फ दिवेश पोखरेलको चर्चा चुलिएको छ । सिजनको अन्त्यतिर क्वारेन्टाइनबाटै प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुति दिइरहेका छन् ।
बलिउडमा कम बजेटमा बनेका चलचित्रका निर्माताहरुले अब हल खुल्ने दिनको प्रतिक्षा गर्ने छनक देखाएका छन् । डिजिटल प्लेटफर्ममा दर्शकको चाहना बढेसँगै बलिउडका चलचित्रहरु धमाधम यस्ता माध्यमबाट रिलिज हुने तयारीमा छन् ।