नायक अक्षय कुमार र नायिका कियरा आडवाणीको मुख्य भूमिका रहेको चलचित्र ‘लक्ष्मी’ नोभेम्बर ९ बाट डिज्नी, हटस्टारबाट रिलिज भयो । कोरोनाका कारण हलहरु बन्द भएपछि यो चलचित्रलाई ओटीटी प्लेटफर्ममा रिलिज गरिएको हो ।
काठमाडौं । गीतकार नवराज घिमिरे र फोटो पत्रकार प्रदिप वन्तको ‘परदेशीको पीडा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । चलचित्र निर्देशक आकाश अधिकारी, कर्पोरेट सेफ कुमार चालिसे लगायतले संयुक्त रुपमा गरेका हुन् ।
काठमाडौं । गायक दिल विश्वकर्माको गीत ‘अष्ट्रेलिया जाउली माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । डान्सिङ बिटमा तयार पारिएको गीतले विदेशमा होइन स्वदेशमा केही गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको छ ।
काठमाडौं । कोभिड–१९ महामारीको कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तिमा खटिनेहरूको सम्मान स्वरुप युनाइटेट सिमेन्ट्सले एक म्युजिक भिडियो बनाएर सार्वजनिक गरेको छ ।
काठमाडौं । काठमाण्डौ । वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले बहुचर्चित सिंगिङ रियालिटी टीभी शो ‘ओपो द भ्वाइस अफ नेपाल’को माध्यमबाट युवा प्रतिभालाई प्रोत्साहन गर्ने सोचका साथ हिमालया टीभी एचडीसँग सहकार्यको घोषणा गरेको छ ।