दुबईमा लगानी र पर्यटन प्रवर्द्धनको पहल गर्दै नेपाली व्यवसायी |
काठमाडौं । नेपाल यूएई उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले हालै दुबईमा विभिन्न कार्यक्रम गरी नेपालमा लगानी र पर्यटन प्रवर्द्धनका लागि समकक्षी व्यवसायीहरुसँग आग्रह गरेको छ ।
काठमाडौं । नेपाल यूएई उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले हालै दुबईमा विभिन्न कार्यक्रम गरी नेपालमा लगानी र पर्यटन प्रवर्द्धनका लागि समकक्षी व्यवसायीहरुसँग आग्रह गरेको छ ।
काठमाडौं । ‘राई इज किङ’को नामले परिचित गायक राजेशपायल राईको उपस्थितिले बेलायतको अल्डरसटस्थित नेपालीद्वारा संचालित एम्पायर हल महामारीपछि सम्भवत: पहिलोपल्ट खचाखच भरियो । किरात राई यायोक्खा (किराया) बेलायतले शनिबार आयोजना गरेको राईको एकल सांगीतिक साँझमा उनले पहिलोपटक बेलायतमा लाइभ ब्याण्डका साथ कन्स

क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्कोमा रहेका नेपालीले नेपाल सम्वत् ११४३ झि न्यूदया भिन्तुनाको उपलक्ष्यमा गत शुक्रबार सांस्कृतिक कार्यक्रमको आयोजना गरि भव्य रुपले मनाएका छन् ।
काठमाडौं । इजरायल सरकारले थप १ हजार नेपाली कामदार लैजाने भएको छ ।
नेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आइतबार साइप्रसको राजधानी निकोसीयस्थित आरबी कम्प्लेक्सको सभा हलमार्फत भर्चुअल माध्यमबाट अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आथित्यता रहेको थियो ।
नेकपा (एकीकृत समाजवादी) निकट प्रवासी नेपाली एकता मञ्च युरोप तदर्थ समिति गठन भएको छ। युरोप क्षेत्रमा रहेका एकीकृत समाजवादीका प्रतिनिधिहरुको जुम बैठकद्वारा कमिटी गठन गरिएको हो ।
न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता प्रतियुशा बोहरा बिजेता बनेकी छिन् । न्यूयोर्कको क्विन्समा भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै मिस नेपाल नर्थ अमेरिका २०२२ को बाजी मारेकी हुन् ।
काठमाडौँ । नेपाली युवाले बेलायतको राजधानी लण्डन नजिकै भव्य नयाँ रेष्टुरेन्ट खोलेका छन् । चितवन स्थायी घर भइ झण्डै २० वर्षदेखि लण्डनमा बस्दै आएका युवा उद्यमी रघु दाहालले “ताज महल लाउन्ज” खोलेका हुन् । ताजमहलमा नेपाली, भारतीय र चिनियाँ परिकार खान पाइनेछ । उक्त रेष्टुरेण्टमा ती परिकार पाइने भएकाले उपभो
काठमाडौं । गत जेठ महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या बढेको छ । वैशाखको तुलनामा जेठमा १७ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । दैनिक औसत २ हजार नेपाली रोजगारीका लागि विदेश उडिरहेका छन् ।