माघ १४, २०७९ नेपाल यूसए चेम्बर अफ कमर्स इन्डस्ट्रिजको बोर्ड मेम्बरमा राकेश अडुकिया नियुक्त | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल यूसए चेम्बर अफ कमर्स इन्डस्ट्रिजको बोर्ड मेम्बरमा व्यवसायी राकेश अडुकिया नियुक्त भएका छन् । चेम्बरको कार्यकारीणी बैठकले अडुकियालाई बोर्ड मेम्बरमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रवास, समाचार ९ औं हिन्द महासागर सम्मेलन २०२६: भारत हुँदै हिन्द महासागरमा पहुँचले नेपाललाई “अप्रत्यक्ष रूपमा समुद्री देश” बनाउने कुरामा जोड
प्रवास नेपाल–जापान आर्थिक सहकार्य सुदृढ बनाउने सहकार्यमा केइदानरेनसँग आईआरजीडीडीको टोकियोमा उच्चस्तरीय संवाद
प्रवास, मुख्य समाचार नेजा स्थापना दिवसमा विविध कार्यक्रम नेजा कन्क्लेभ , नेपालमा प्रवासी लगानी विषयक अन्तर संवाद देखि रक्तदान सम्म