नेपाल यूसए चेम्बर अफ कमर्स इन्डस्ट्रिजको बोर्ड मेम्बरमा राकेश अडुकिया नियुक्त |

काठमाडौं । नेपाल यूसए चेम्बर अफ कमर्स इन्डस्ट्रिजको बोर्ड मेम्बरमा व्यवसायी राकेश अडुकिया नियुक्त भएका छन् ।
चेम्बरको कार्यकारीणी बैठकले अडुकियालाई बोर्ड मेम्बरमा नियुक्त गर्ने निर्णय गरेको हो ।