बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल सर्वसम्मतीले चयन, उपाध्यक्षमा भटनागर |
काठमाडौं । बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल चयन भएका छन । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका उनी सर्वसम्मतीले चयन भएका हुन । उनी २ कार्यकाल संघको र्कासमिति सदस्य रहेर काम गरेका थिए ।


