बैंकर्स संघको नयाँ कार्यसमितिले पदभार ग्रहण गर्यो |
काठमाडौं । पोखरामा शनिबार आयोजना भएको बैंकर्स संघको सभाले नव निर्वा्चित अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दहालले संघका पदभार ग्रहण गरेको छन ।
काठमाडौं । पोखरामा शनिबार आयोजना भएको बैंकर्स संघको सभाले नव निर्वा्चित अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दहालले संघका पदभार ग्रहण गरेको छन ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको कतारका लागि अवैतनिक व्यवशायीक प्रतिनिधीमा महेन्द्र प्रसाद चम्लागाईलाई नियुक्त गरिएको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेद्वारी घोषणा गरेका छन् ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाल नियुक्त भएका छन् । त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटाको सिफारिसमा प्रधानमन्त्रीसमेत रहेका कुलपति केपी शर्मा ओलीले पुस ११ गतेदेखि लागू हुने गरी दाहाललाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।
काठमाडौं । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शंकर विजयी भएका छन् । चितवनको रत्ननगरमा सम्पन्न ४६ औँ महाधिवेशनबाट सन् २०२० का लागि उनी निर्वा्चित भए ।
काठमाडौं । मुक्तिनाथ विकास बैंककोे १३औं वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ सञ्चालक समितिको चयन गरेको छ ।
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा नियुक्त हुनुभएका अनुज अग्रवालले नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
काठमाडौं । नेपाल बैंकर्स संघले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई सम्मान गरेको छ । बैंकिङ क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष उनलाई सम्मान गरेको हो ।
काठमाडौं । नेपालका जगन चापागाईं अन्तर्रा्ष्ट्रिय रेडक्रस महासंघको कार्यकारी प्रमुख अर्थात् महासचिव चयन भएका छन् । १९० मुलुकमा कार्यरत रेडक्रसको यस तहमा पुग्ने उनी पहिलो नेपाली हुन् ।
काठमाडौं । ओयो होटेल्स एण्ड होम्स, होटेल्स तथा भ्याकेशन घरहरुको विश्वव्यापक एक अग्रणी श्रृंखलाले भारत तथा दक्षिण एशियाको होटेल्स र आवास व्यवसायका हालका सीईओ आदित्य घोषलाई कम्पनीको बोर्ड अफ डिरेक्टरमा बढुवा गरेको घोषणा गरेको छ ।