देशभर बैंक तथा वित्तीय संस्थाको शाखा ८ हजार ८ सय ५ पुग्यो | ७ सय ३९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार
काठमाडौं । बैंक तथा वित्तीय संस्था गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने नीति अवलम्बन गर्न थालेपछिको एक दशकको अवधिमा बँैक तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गएको छ । सो अनुसार २०७१ असारमा बैँक तथा वित्तीय संस्थाको सङ्ख्या २०४ रहेकोमा २०७५ असारमा १५१ मा झरेको छ भने केही नयाँ लघुवित्तीय संस्थाको इजाजत थप



