काठमाडौं । नेपालका टोस्टमास्टर्सहरु दोस्रो वार्षिक डिभिजन सम्मेलन डिसेम्बर ७, २०१९ मा (शनिबार) अलफ्ट काठमाडौं, ठमेलमा बिहान ८ बजेदेखि राति ६ः३० बजे आयोजना गर्न निकै उत्साहित छन् । सम्मेलनमा नेपालभरका कर्पोरेट, व्यवसायिक संगठन र अन्य समुदायबाट करिब ३५० सदस्यहरु उपस्थित हुनेछन् ।