बैङ्क–वित्त / बीमा
साग खेलका लागि सिमित टिकट मात्र बाँकी, समयमै टिकट बुक गर्न इसेवाको आग्रह |
काठमाडौं । नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) खेल अन्तरगत शनिबार हुने खेलका सिमित सिटमात्र बाँकी रहेका छन् । सागको टिकट विक्री तथा व्यवस्थापन गरेको इसेवाले फुटबलका लागि न्यून सिट बाँकी रहेको र क्रिकेट खेलको टिकट पनि तिब्र रूपमा विक्री भइरहेकाले समयमै आफ्नो सिट बुक गर्न आग्रह गरेको छ । सा



