बैङ्क–वित्त / बीमा
ग्लोबल आईएमई बैंक र जनता बैंकको एकीकृत कारोबार शुरु |
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेड एक आपसमा गाभिई ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट शुक्रबारदेखि एकीकृत वित्तीय कारोबार सुरु भएको छ । अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार ग्लोबल आईएमई बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक विशेष कार्यक्रमबीच दुई बैंकको संयुक्त कारोबारको शु



