बैङ्क–वित्त / बीमा
जनमैत्री बहुमुखी क्याम्पस ‘क्यूएए’ सर्टिफाइड | जिम्मेवारी र चुनौति दुवै थपियो ː क्याम्पस प्रमुख
काठमाडौं । जनमैत्री बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजीसी)बाट शैक्षिक गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको छ । क्यूएए (क्वालिटि असुरेन्स एण्ड एक्रेडिटेशन) भनिने उक्त प्रमाणपत्रले क्याम्पसमा आवश्यक पूर्वाधार तथा सुविधा हुनुका साथै गुणस्तरीय पढाइ तथा शैक्षिक क्रियाकलाप हुने कुरालाई प्



