काठमाडौं । नेपालको चितवनस्थित गौतम बुद्घ क्रिकेट रंगशाला निर्माण सहयोगार्थ सुवानी फिल्मस् प्रा. लि. द्वारा निर्मित नेपाली चलचित्र ‘सेन्टी भाइरस’ को मिडिया प्रमोसनको निमित्त ‘गौतम बुद्घ क्रिकेट रंगशाला निर्माणमा साथ छ जगदम्बा सिमेन्टको’ भन्ने नारा सहित जगदम्बा सिमेन्टले रु. १० लाख बराबरको मिडिया प्