काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना शाखाहरुमार्फत कोरोनाभाइरससम्बन्धी सचेतना कार्यक्रम सुरु गरेको छ । गल्छी शाखाले जनजागरण मा.वि.गल्छी ४ धादिङ्गको प्राङ्गणमा कक्षा १ देखि १२ सम्म अध्ययनरत बिधार्थीहरु र त्यसै विद्यालयका अभिभावकहरुलाइ समेत राखि गल्छी स्वास्थ्य चौकीको प्राविधीक सहयोगमा कोरोना