काठमाडौं । हाईलाइफ फुड प्रोडक्ट प्रालिले कोरोना भाईरसका कारण छिमेकी मुलुक भारतबाट फर्केर आई क्वारेण्टाईनमा बसेकाहरुको दैनिक खानपिनकालागि आफ्ना उत्पादनहरु वितरण गरेको छ ।
काठमाडौं । मोबाइल एप रिचार्जरले विश्य बजारकोभन्दा सस्तो मूल्यमा ९५ मास्क उपलब्ध गराउने भएको छ । रिचार्जले निशुल्क होम डेलिभरी सहित १७५ रुपैंयामा ९५ मास्क उपलब्ध गराउन लागेको हो ।
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा आवद्ध आर्थिक पत्रकारहरुको कोरोना वीमा गरिएको छ । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल). लिमीटेडमार्फत सेजनमा आवद्ध सदस्यहरुको कोरोना बीमा गरिएको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले भाट्भटेनी मनी ट्रान्सफर कम्पनीसँग नेपालमा डिजिटल भुक्तानी सेवाहरु प्रबर्दन गर्नका लागि सहकार्य गरेको छ ।
काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाका ग्राहकहरुले हाल विश्वभरी फैलिरहेको महामारी रोग कोरोनाभाइरस (कोविड १९) विरुद्धको बीमा सुबिधा सेलपे मोबाइल वा वेब एप्लीकेशनमार्फत सरल र सहज रुपमा वास्तविक समयमा खरिद गर्न सक्ने भएका छन् ।
काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना कर्मचारीको कोरोना बीमा गरेको छ । बैंकले आफ्ना सबै कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राख्दै सम्पूर्ण कर्मचारीको कोरोना बीमा गरेको हो ।