बैङ्क–वित्त / बीमा
एनआईसी एशिया बैंकको अफर, ऋणीहरुले जेठ महिनामासमेत पाउने भए १० प्रतिशत छुट |
काठमाडौं । एनआईसी एशिया बैंकले १० प्रतिशत छुट योजनाको समयसिमा बढाएको छ । बैशाख मसान्तसम्म चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्णकिस्ता-ब्याज रकम वैशाख मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको बैंकले उक्त समयसिमा जेठ



