काठमाडौं । नेपालका तीन टोस्टमास्टर्सले इतिहास रचेका छन् । डिभिजन ए को प्रतिनिधित्व गर्दै टोस्टमास्टर्स प्रिया चाँपागाँई (स्पीच इभ्यालुयसन प्रतियोगीता), एल्फा एम शाक्य (अन्तर्राष्ट्रिय स्पीच प्रतियोगीता) र असीरा खनाल (टेबल टपिक प्रतियोगीता) ले मेई २९ देखि ३१ तारिखसम्म आयोजना गरिएको डिस्ट्रिक्ट ४१ स्