साउन २, २०७७ एक बैंकको एटीएम प्रयोग गर्दा पैसा नलाग्ने | आर्थिक पाटी संवाददाता काठमाडौं । एक बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा पैसा नलाग्ने भएको छ । कोरोना भाइरसको महामारी रहुन्जेल एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटीएम बुथमा प्रयोग गर्दा शुल्क नलाग्ने भएको हो । नेपाल राष्ट्र बैंकले शुक्रवार चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार वित्तीय पारदर्शितामा कामना सेवा विकास बैंकको निरन्तर उत्कृष्टता, लगातार दोस्रो वर्ष गोल्ड अवार्ड