काठमाडौं । ‘औषधि घरमा, फोनकै भरमा’ नाराका साथ चार बर्ष देखि घरमै औषधि डेलिभरी गर्दै आएको अनलाइन फार्मेसी इजी केयर (eazycare.ml)ले लकडाउनमा पनि हप्तामा सातै दिन र दिनमा २४सै घण्टा आफ्नो सेवालाई निरन्तरता दिएको छ।
काठमाडौं । कामना सेवा विकास बैंकले कोरोना महामारीको बेला ग्राहकहरुको सेवा र सुरक्षलाई ध्यानमा राख्दै असार १४ गते देखि लागू हुनेगरी बैंकको वेबसाइटमार्फत अनलाइन कर्जा योग्यता मापन/आवेदन गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।
काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले डिजिटल वालेट इसेवासँग सहकार्य सुरु गरेको छ। यो साझेदारीको साथ प्रयोगकर्ताहरूले सजीलै दराज एपमा खरीद गरेको कुनै पनि चीजको लागि इसेवामार्फत भुक्तानी गर्न सक्दछन् ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना महामारीको अवस्थामा सरकारले संचालन गरिरेहको विभिन्न होल्डिङ्ग सेन्टरहरुमा खानेपानी वितरण गरेको छ ।
काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले नेपाल सरकारले खडा गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” कोषमा ३१ लाख सहयोग गरेको छ ।