काठमाडौं । सानिमा बैंक लिमिटेडले करुणा फाउन्डेसन नेपाललाई रु १० लाख सहयोग रकम उपलब्ध गराएको छ । जन्मजात हुने अपाङ्गता रोकथाम तथा अपाङ्गता भएका व्यक्तिहरु लक्षित “अपाङ्गता रोकथाम तथा पुुनस्र्थापना कार्यक्रम” मार्फत् अपाङ्गता भएकाहरुका लागि आवश्यक सहायक सामाग्रीहरु (ह्विलचेयर, श्रवणयन्त्र लगायत) खरिद