काठमाडौं । बिक्रम संम्वत् १९९४ कात्र्तिक ३० गते लक्ष्मीपूजाको दिन स्थापना भई संचालनमा आएको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८४औं वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाहरु निःशुल्क प्रदान गर्ने भएको छ ।
काठमाडौं । नेपाली ई–कमर्स बजारमा ‘मेरो ब्राण्ड डट कम’ले आफ्नो कारोबार सुरु गरेको छ । अनलाईन सपिङको बजारमा उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने उदेश्यले मेरो ब्रान्ड डटकमले आफ्नो उपस्थिती जनाएको कम्पनीको दावी छ ।
काठमाडौं । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मसाथ गर्दै सनराइज बैंकले आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफ वान सफ्टसंग सहकार्य गरी योजना ल्याएको हो ।
काठमाडौं । नायिका केकी अधिकारी र गायक प्रकाश सपुत अनार चामलको ब्राण्ड एम्बेसडर बनेका छन् । शनिबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उनीहरुलाई आगामी वर्षका लागि ब्रान्ड एम्बेसडर घोषणा गरिएको हो ।