बैङ्क–वित्त / बीमा
दशैं–तिहारमा शाइन रेसुङ्गा बैंकको डिजिटल उपहार योजना |
बुटवल । नेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गरी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न उपहार योजना ल्याएको छ । ‘यसपालीको दशै तिहारलाई डिजिटल बनाऔं, स्मार्ट बनौं’ नाराका साथ बैंकले नयाँ ग्राहकलाई प्रोत्साहन गर्न पहिलोपटक रजिष्टर भई मोबाइल बैकिङ्ग एपबाट कारोबार गर्ने दुई भाग्यशाली ग्राहकहरुला



