काठमाडौं । महिला अधिकार र सशक्तीकरणका लागि काम गरिरहेका गैरसरकारी संस्था, जोन्टा क्लब काठमाडौंले धनुषामा बालिकाहरुलाई सशक्त पार्ने पहलमा हेमिस्फियर फ्याशन र टीच फर नेपाल (टीएफएन) को सहयोगमा ५० वटा साइकल वितरण गरेको छ ।
काठमाडौं । वेस्टर्न युनियन, क्रस बोर्डर र क्रस करेन्सी कारोबार र भुक्तानीको अग्रणीले नेपालमा उपभोक्ता प्रबर्धन योजना ‘दशैं तिहारको सौगात’ अन्तर्गत बम्पर लक्की ड्र को विजेता घोषणा गरेको छ ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रालि बुटवलमा बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा अधिकतम २०% सम्मको छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले बर्दियाको राजापुर बजार र बाग्लुङ्गको लेखनीमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४१ पुगेको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंक र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द ्रबीच उक्त केन्द्रमा रहेका कर्मचारीहरुहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ ।
काठमाडौं । विगत केही दशकदेखि डिसेम्बर महिनामा सेतो दाह्री भएको व्यक्ति, रातो कोट लगाएर कोलरमा सेतो फर र स्लिभ, काँधमा झोला बोक्ने दृश्य विशेष गरी नेपालमा प्रचलित छ । तिनीहरू लगभग प्रत्येक वर्षको यस समयमा सबै ठाउँमा देखिन्छन् ।
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पा बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।