काठमाडौं । डिसमिडिया नेटवर्क लिमिटेडले सोमबारदेखि साप्ताहिक भिडियो म्यागजिन “सग्लो समाज” प्रसार गर्ने भएको छ । हिमाल मिडियाले निर्माण गरिरहेको सो म्यागजिन पत्रकार तथा लेखक कनकमणि दीक्षितले प्रस्तुत गर्नेछन् ।
काठमाडौं । डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न नेपाल राष्ट्र बैंकको निरन्तर पहल अन्तर्गत, नक्साल, काठमाण्डौ स्थित नक्साल तरकारी बजारमा क्यूआर बाट भुक्तानी कार्यक्रमको सुरुवात भएको छ ।
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको उत्कृष्ट ८ मा पुग्न सफल ८ जना प्रतियोगी, नेपाल स्टारका निर्णायकहरु एवं निर्देशकको १ बर्षको दुर्घटना बीमा प्रदान गर्ने भएको छ ।
काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।
काठमाडौं । एनएमबी बैंकले कर्पोरेट हाउसहरुको भुक्तानी प्रणाली सहजताको लागी कर्पोरेट पे ल्याउन नेपाल क्लियरीङ्ग हाउससँग सम्झौता पत्रमा हस्ताक्षर गरेकोे छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच बिहीबार महासंघमा आबद्ध सदस्य संघ∕संस्थाहरुलाई सहुलियतपूर्ण कर्जाका साथै सरल र सहज बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
दोहा । कतार एयरवेजले ३१ डिसेम्बर २०२१ सम्मका यात्राको लागि ३० अप्रिल २०२१ अघि जारी गरिएका सबै टिकटहरूको निःशुल्क टिकट शुल्क फिर्ता तथा असिमित मिति परिवर्तनको सुविधा दिने घोषणा गरेको छ ।
काठमाडौं । अम्बे स्टिल्स ५००डीले नेपाल गुणस्तर चिन्ह (एनएस)बाट प्रमाणीकरण पाएको छ । अम्बे स्टिल्स ५००डीमा अन्य छडहरुको तुलनामा विशिष्ट भौतिक, रयासनिक र यान्त्रिक गुण छन् ।