काठमाडौं । नेपालको अग्रणी फिनटेक कम्पनी फोन पे ले एश इन्स्टिच्युड अफ म्यानेजमेन्टबाट आएको टोली इन्फ्लु–एसरलाई ‘फोन पे स्टुडेण्ट एम्बेस्डर २०२० ’ को विजेता घोषणा गरेको छ ।
काठमाडौं । लक्ष्मी बैंकले डिजिटल डिसेम्बर अभियानअन्तर्गत डिजिटल बैंकिङ्गका विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले ‘माई मोबाइल मनी’ भिडियो प्रतियोगिताको घोषणा गरेको छ ।
काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफर र दुबई स्थित अल फर्दान एक्सचेन्जको संयुक्त सहकार्यमा आयोजना गरिएको ‘दशैं तिहार बम्पर धमाका’अन्तर्गत दिपक राम टमाटाले रु. २ लाख जित्न सफल भएका छन् ।
काठमाडौं । मेरिकोको एक स्थापित ब्राण्ड लिभोन केश स्याहारको दायरामा विविध उत्पादनहरु निर्माण गर्न सफल ब्राण्ड हो र यसले प्रि–वास (क्रिम आयल), इन–वास (स्याम्पू, कण्डिसनर) र पोस्ट–वास (सिरम) जस्ता विभिन्न प्रकारका उत्पादनहरु बजारमा उपलब्ध गराएको छ ।
काठमाडौं । । बैंक अफ काठमाण्डू र यल्लो प्यगोडा होटल बिच बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ्गको माद्यमबाट भुक्तानी गर्दा १५ प्रतिशत र ३५ सयमा होटलको कोठा उपलब्ध गराउने सम्झौता भएको छ ।
ललितपुर । नेपालका ‘क’ वर्गका वाणिज्य बैंकहरुमध्ये अग्रणी नेपाल इन्भेष्टमेन्ट बैंकले ललितपुरको मंगलबजारमा आफ्नो २० औं एक्सटेन्सन काउन्टरमार्फत आफ्नो सेवा विस्तार गरेको छ ।
काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच ‘कर्पोरेट पे’ सञ्चालन गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिहं प्रधान र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले दाङको बबई गाउँपालिका–४ हापुरे र नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ शंकरदेवमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४३ पुगेको छ ।