बैङ्क–वित्त / बीमा
आइक्यान परिषदमा प्रस्तुत प्रतिवेदनमा सिए संघको आपत्ति |
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को परिषदद्वारा गठित ‘रजिष्टर्ड अडिटर्स प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्स’ले परिषदमा पेस गरेको प्रतिवेदनमा समेटिएका केही विषयप्रति यस नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको गम्भीर ध्यानाकर्षण भएको छ । संघ प्रतिवेदनका विवादास्पद सिफारिसप्रति पूणतः असह



