काठमाडौं । सनराइज बैंक लिमिटेडले तनहुँ, नवलपरासी, सुनसरी, गुल्मी र धुर्कोट जिल्लामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६३ पुगेको छ ।
काठमाडौं । सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेस्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको छ ।
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोली र सप्तकोशी डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच उक्त कम्पनी र बैंकबीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता भएको हो ।
काठमाडौं । सीतापाईला बहुउद्देश्यीय सहकारी संस्थाले कृषि तथा होमस्टे परियोजनामा लगानी गर्ने भएको छ । काठमाडौंको सीतापाइलामा मुख्य कार्यालय रहेको संस्थाले आफ्नो बहुउद्देश्यीय परियोजना अन्तरगत आधुनिक कृषि फर्मका साथै होमस्टे परियोजनामा लगानी गर्ने भएको हो ।
काठमाडौं । ग्राहकहरुलाई डिजिटल प्रविधिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सिद्धार्थ बैंक लिमिटेडले नयाँ सेवा ‘स्मार्ट टेलर’सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं धुम्बाराहि स्थित होटल अकामा बीच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरुलाई होटलको सेवा शुल्कमा विशेष छुट मिल्नेछ ।
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आफ्नो व्यवसाय प्रवर्धनको लागि मिस नेपाल वर्ल्ड–२०२० नम्रता श्रेष्ठलाई शुक्रबार एक कार्यक्रमका बीच ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ ।