काठमाडौं । काठमाडौको ठमेलमा २ अर्ब लागतमा अत्याधुनिक फो स्टार होटल ठमेल होटल प्लाजा एण्ड स्वीट सञ्चालनमा आएको छ । नेपाली लगानीकर्ता सहित, गैरवासीय नेपाली संघ एनआरएनको समेत लगानीमा उक्त होटल संचालनमा आएको हो ।
काठमाडौं । छातीरोग विशेषज्ञ डा. गौरीशंकर लालदासलाई ‘हेम बहादुर मल्ल पुरस्कार–२०७५’ बाट सम्मानित गरिने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको सौजन्यमा नेपाल जनप्रशासन संघले यसवर्ष उक्त पुरस्कार लालदासलाई प्रदान गर्ने निर्णय गरेको हो ।
काठमाडौं । बैंकिङ प्रणालीमा हुने ठूला कारोबारका लागि प्रयोग गरिने रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) मा १० विकास बैंक आवद्ध भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार राष्ट्रिय स्तरका ८ विकास बैंक र राष्ट्रिय स्तरकै २ वटा फाइनान्स कम्पनी समेत गरी १० वटा वित्तीय संस्था यो प्रणालीमा आवद्ध भएका हुन् ।
काठमाडौं । काठमाडौंको कुपण्डोलमा अवस्थित विध ल्याबमा अब कोरोना भाइरस विरुद्धको एन्टिबडी परीक्षण हुने भएको छ । यो सेवा आजैबाट सुरुवात भएको ल्याबले जानकारी दिएको छ ।
काठमाडौं । समृद्धि स्कुलद्वारा आयोजित प्रथम समृद्धि गोरिल्लाज ३ ३ बास्केटबल प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगिता स्कुलको बास्केटबल मैदान बालाजुमा सम्पन्न भएको थियो ।
काठमाडौं । आइडिया स्टुडिओ नेपालको पाँचौं संस्करण सुरू भएको छ । बुधबार प्रेस सम्मेलन गर्दै संस्थाले उक्त जानकारी दिएको हो । संस्थाको पाँचौं संस्करणमा यसपटक उत्कृष्ट ४ आइडियालाई ५ लाखसम्मको ‘सिड मनी’ उपलब्ध गराउने घोषणा भएको छ ।
काठमाडौं । आगामी माघ १ देखि एक बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै शुल्क लाग्ने व्यवस्था गरेको हो ।