काठमाडौं । रेमिट्यान्स् क्षेत्रमा आफ्नो बजार हिस्सा फराकिलो बनाउँदै लगेका इसेवा मनि ट्रान्स्फर र अष्ट्रेलियाको प्रतिष्ठत रेमिट्यान्स् कम्पनी लिगल रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष राष्ट्र बैंकमा भेट गरेको छ ।
काठमाडौं । बीमा क्षेत्रबाट सबैभन्दा धेरै राजस्व दाखिला गरेबापत उत्कृष्ठ करदाता सम्मान २०७४÷७५ बाट सम्मानीत नेपाल लाइफ र राजस्व संकलन गर्ने सरकारी निकाय भन्सार विभाग प्रमुख बीच भेटवार्ता भएको छ ।
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले अनलाइन कार्यक्रम आयोजना गरीे बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरूका लागि ‘कर्पोरेट पे’ प्रणालीको सुरुवता गरेको छ ।
काठमाडौं । लक्ष्मी र्बैकले लोहत्से बहुउदेश्यीय प्रालिको सहभागितामा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न पाउने गरि एक थप सुबिधा ल्याएको छ । अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाई मनि ÷वालेट बाट क्यूआर स्क्यान गरि फोन पे नेटवर्क अन्तरगत भुक्तानी गर्न सकिनेछ ।
काठमाडौं । हामीले कहिले पनि पूर्वानुमान गर्न नसक्ने तरिकाले कोभिड–१९ ले हाम्रो जीवनलाई परिवर्तन गरेको छ, तर यसले हामीलाई पछाडि फर्केरहाम्रो वरिपरिको संसार पुनःपत्ता लगाउने अवसर प्रदान गरेको छ ।
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र कोजेन्ट हेल्थले नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको सहकार्यमा सुरु गरेको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएको छ ।
काठमाडौं । नेपाल युवा उद्यमी मञ्चद्वारा सातौं महिला उद्यमी सम्मेलन–२०२१ काठमाडौंमा आयोजना गरिएकोे थियो । यो वर्ष १५० भन्दा बढी सहभागी रहेको उक्त कार्यक्र नेपाली युवा उद्यमी फोरमको एउटा प्रमुख हिस्सा थियो ।