काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व करदाताहरूले आफ्नो मोबाइल बैंकिङ्गबाटै भुक्तानी गर्न सकिने भएको छ ।
ललितपुर । ग्लोबल आइएमई बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुरको नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगद रहित भुक्तानी प्रवर्धन कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।
काठमाडौं । कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यलाई बीमा रकम प्रदान गरेको छ ।
काठमाडौं । जेन एम.क्लाउस्म्यान वुमन इन बिजनेश छात्रवृत्ति जोन्टा इन्टरनेशनलकोे एक फन्डेड कार्यक्रम हो । जुन जोन्टा इन्टरनेशनल फाउन्डेशनको योगदानबाट प्रदान गरिन्छ ।
काठमाडौं । करदाताहरूले राष्ट्रिय वाणिज्य बैंक मार्फत भुक्तानी हुने कुनैपनि किसिमको कर तथा राजस्व आफ्नो मोबाईल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन् ।
काठमाडौं । प्रिन्टिड्ड, प्याकेजिड्ड, पेपर, प्लास्टिक र प्रोसेसिड्ड उद्योगलाई आधार बनाई संचालन गरिएको ‘फाईभ पी नेपाल ईन्टरनेशनल एक्स्पो–२०२१’ बुधबारदेखि सुरु भएको छ ।
काठमाडौं । टर्कीमा आजदेखि आयोजना भएको उद्योग वाणिज्य संघहरूको पहिलो भर्चुअल अन्तराष्ट्रिय सम्मेलनमा एशियन कोअपरेशन डाइलगको सदस्य राष्ट्रहरूको परराष्ट्र मन्त्रिस्तरीय संयन्त्रको सत्रौं बैठकमा नेपाल उद्योग वाणिज्य महासंघको सहभागिता जनाएको छ ।