बैङ्क–वित्त / बीमा
जोन्टा क्लब काठमाडौँद्वारा ललितपुर महानगरीय प्रहरीलाई डेस्कटप र ल्याप्टप वितरण |
काठमाडौं । काठमाडौँको जोन्टा क्लबले यस वर्ष केटी र महिला हिंसाका घटनालाई सहयोग पु¥याउनललितपुर महानगरपालिका १०० हेल्पलाइनसँग सम्झौता गर्यो । केटीहरु र महिला हिंसामा कार्यरत कन्ट्रोल रुमलाई सहयोग पुर्याउने हिसाबले क्लबले २१ फेब्रुअरी २०२१ माललितपुर महानगरपालिका, जावलाखेलमा ४ वटा डेस्कटप र २ वटा ल्याप्



