काठमाडौं । नेपाल सुपर लिगका लागि काठमाडौं रेजर्स फुटबल क्लबले बिहीबार विकेश कुथु र बाल गोपाल महर्जनलाई क्लबको मार्की प्लेयर र कोचका रुपमा सार्वजनिक गरेको छ । केही सातामा सुरु हुने नेपाल सुपर लिगको पहिलो संस्करणमा उतार्न काठमाडौं रेजर्सले उहाँहरुलाई मार्की प्लेयर र कोचका रुपमा बिहीबार सार्वजनिक गरेक