काठमाडौं । एस्ट्रिक टेक्नोलोजीले डिजिटल ई–लर्निङ प्लेटफर्म ‘मेरोस्कुल’ सार्वजनिक गरेको छ । कोभिड १९ को महामारीका कारण छुटेको पढाइलाई पूर्णता दिन र संक्रमण जोखिमका कारण भौतिक उपस्थितिमा ट्युसन तथा कोचिङ पढ्न जान नचाहने विद्यार्थीलाई लक्षित गरी यस प्लेटफर्म सार्वजनिक गरिएको टेक्नोलोजिले जानकारी दिएको