काठमाडौं । घरायसी ब्रान्ड गोदरेज होम एप्लायन्सेसले भाइरोसिल्डको उत्पादन थालेको छ । नेपालका लागि गोदरेजको आधिकारीक वितरक सीजीले नेपाली बजारमा पनि उक्त भाइरोसिल्डको बिक्री वितरण शुरू गरेको जानकारी दिएको छ ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले विपन्न बर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरूलाई ब्यवसाय प्रबद्र्धन गर्ने उद्देश्यले भोटेबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघसँग सम्झौता गरेको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आ.व. २०७७/७८को चैत मसान्तसम्ममा १ अर्ब ५६ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार विकास बैंकहरुमा सवैभन्दा बढी कमाउन सफल छ ।
दोहा । कतार एयरवेज आफ्नो उडानमा स्वच्छता व्यवस्था सुधार गर्ने क्रममा हनिवेलको अल्ट्राभायलेट (युभी) क्याबिन सिस्टम भर्जन २.० जडान गर्ने विश्वकै पहिलो एयरलाइन बनेको छ ।