काठमाडौं । होटेल व्यवसायीले कोरोना भाइरसको महामारीका कारण थलिएको पर्यटन क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न वृहत पर्यटन पुनरुत्थान योजना ल्याउन माग गरेका छन् ।
काठमाडौं । ई कमर्श प्लेटफर्म रिचार्जरले कोरोना संक्रमितको चाप बढेका बेला देखिएको अक्सिजन अभावलाई ध्यानमा राख्दै बजार मूल्यभन्दा सस्तोमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने भएको छ ।
काठमाडौं । भक्तपुरको नगरकोट स्थित क्लब हिमालय रिसोर्टले २५ वर्ष पार गरेको छ । नगरकोट पर्यटकीय गन्तव्यकारूपमा विकास हुन थालेको शुरुआती दिनदेखिकै साक्षीका रुपमा रहेकोयो होटल एस होटल समूहले संचालन गर्दै आएको छ।
काठमाडौं । प्राइम बैंकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बैंकले देशको विभिन्न अस्पतालहरुलाई स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको हो ।
काठमाडौं । नेपाल चिकित्सक संघले विश्व स्वास्थ्य संगठन लगायतका स्वास्थ्य क्षेत्रका विभिन्न संघसंस्थासँग मिलेर स्वास्थ्यकर्मीलाई तालिम दिन सुरु गरेको छ ।
मोरङ । नेपाल उद्योग परिसंघको समन्वयमा पूर्वको सुनसरी–मोरङ औद्योगिक क्षेत्र भित्रका औद्योगिक कामदारलाई एशियन थाई फुड्सले राहत सामाग्री उपलब्ध गराएको छ ।