काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा असार १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
काठमाडौं । राष्ट्रिय खाद्य बैंकले कोरोना महामारीले ब्याप्त किसानका समस्याप्रति गम्भीर बन्न नेपाल सरकार कृषि मन्त्रालय र सम्बन्धीत सबै सरोकारवाला निकाय समक्ष माग गरेको छ ।
काठमाडौं । रेष्टुरेण्ट व्यवसायीले रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदुरलाई कोरोना खोप माग गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री शेर बहादुर तामाङंलाई ज्ञापन पत्र बुझाएका छन् ।
काठमाडौं । भारत अध्ययन विशेष स्टडी इन इन्डिया भर्चुअल एक्सपोले विद्यार्थीलाई भारतमा हुने अध्ययनबारे अन्तर्राष्ट्रिय विद्यार्थीलाई सबै जानकारी दिने भएको छ ।
काठमाडौं । पुस्तक डेलिभरी तथा इ–बुकको सुविधा दिइरहेको अनलाइन पोर्टल ‘थुप्रै’ ले अडियोबुक विकास गरेको छ । साढे दुई वर्षदेखि पुस्तकलाई प्रविधिसँग जोड्दै आएको थुप्रैले सुन्न सकिने पुस्तकको सेवा सुरु गरेको हो ।