बैङ्क–वित्त / बीमा
महिलाहरुलाई आत्मरक्षा प्रशिक्षण दिँदै कुमारी बैंक |
काठमाडौं । कुमारी बैंक लिमिटेडले महिलाहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएको छ । ‘आत्म रक्षाको माध्यमबाट महिला सशक्तीकरण’ को उद्देश्य सहित बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसर पारेर महिला हिंसाको न्युनिकरण तथा प्रतिकार गर्न देशको विभिन्न स्थानहरुमा महिलाहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएको


