काठमाडौं । भोलि बुधबार दशैं तिहार व्यापार मेला २०२१ प्रदर्शनी हुने भएको छ । नेपाल चेम्बर अफ कमर्स अन्तर्गत नेपाल महिला चेम्बरद्वारा नेपालमा उत्पादन भएका अर्गानिक कृषि उत्पादन लगायत अन्य उपभोग्य बस्तुहरू प्रवद्र्धनको लागि दशै, तिहार व्यापार मेला २०२१ को आयोजना हुने भएको हो ।