काठमाडौं । ग्लोबल आइएमई बैंकले ललितपुर जिल्ला ललितपुर महानगरपालिका –१६, मंगलबजारमा २०७८ कार्तिक ७ गते आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २ सय ८२ पुगेको छ ।
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले चितवनको सौराहामा राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। कार्तिक ५ र ६ गते भएको उक्त सम्मेलन प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।
काठमाडौं । गरिमा विकास बैंकले ‘मेरो सेयर बचत खातामा’ योजना ल्याएको छ । हालै मात्र सार्वजनिक उक्त योजनामा बैंकले वार्षिक बचतमा उच्चतम ६ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक सर्लाहीमा नयाँ शाखा विस्तार गरेको छ । जिल्लाको ईश्वरपुर नगरपालिका वडा नः ६ स्थित बयलवासमा बैंकले शाखा विस्तार गरी बुधबारबाट कारोबार शुभारम्भ गरेको हो ।
काठमाडौं । कुमारी बैंकले राजधानीको सिफलमा औपचारिक रुपमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । यससँगै बैंकको बागमती प्रदेशमा शाखा संख्या ८४ पुगेको छ ।