काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रीमियम) भुक्तानी इसेवाबाट गर्ने बीमित मध्येबाट पहिलो लक्की ड्र मार्फत विजेतालाई आइफोन १२ प्रदान गरियो ।
काठमाडौं । द अर्बन स्पेसले नेपालमा टाउनहाउस घर निर्माणको अवधारणा प्रस्तुत गरेको छ । व्यस्त शहर ललितपुरको सातदोवाटोबाट २०० मिटरको दूरीमा अर्बन स्पेसले सुरक्षित, आरामदायी र दिगो स्पेस सिर्जना गर्ने गरी टाउनहाउस निर्माण गर्ने भएको हो ।
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई नेपाल बङ्गलादेश बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ९० भायल रेम्डिसिभिर औषधी सहयोग गरेको छ ।
काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म दराजले नेपाल र विश्वको सबैभन्दा ठूलो अनलाइन सपिङ फेस्टिभल ११.११ को तयारी तीव्र बनाएको छ । ११ लाख उत्पादनहरूमा ५ करोड रुपैयाँ छुटसहित दराजले ११.११ को चौथो संस्करण यही कात्तिक २५ (११ नोभेम्बर २०२१) मा सुरु हुने घोषणा गरेको हो ।
काठमाडौं । “धन्यवाद” थिमको दशैँ अभियानको एक हिस्साको रुपमा कोका–कोलाले कोभिड–१९ को समयमा खटिएका स्वास्थ्य सेवा क्षेत्र र गैर–सरकारी संस्था जस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धाहरुलाई समर्पित गरेर यसको अन–ग्राउन्ड एक्टिभेसन गर्दै आइरहेको छ ।
काठमाडौं । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने गरी भाटभटेनी सुपरमार्केटले क्युआर कोड भुक्तानी सेवा सुरु गरेको छ । प्रभु बैंकको सहकार्यमा भाटभटेनीले क्युआर भुक्तानी सेवा सुरु गरेको हो।
काठमाडौं । नेपालको जीवन बीमा ब्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाईमा पुग्ने लक्ष्यका साथ सूर्या लाइफ इन्स्योरेन्सले पोखराको माउण्टेन ग्लाेरी फरेष्ट रिजाेर्टमा आयोजित एक समारोहमा आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।
काठमाडौं । आधुनिक शिक्षामैत्री दक्ष शिक्षक उत्पादनका लागि सहकार्यमा तालिम सञ्चालन गर्न युलेन्स एजुकेसन फाउन्डेसन र काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेसनबीच सम्झौता भएको छ ।