काठमाडौं । गोर्खा ब्रुअरीले नेपालमा जाडो मौसमलक्षित पहिलो विन्टर वार्मर बियर फायर मून ल्याएको छ । यो विन्टर वार्मर बियर नेपालमा कठ्याङ्ग्रिने जाडोका लागि उपयुक्त हुने ब्रुअरीले दाबी गरेको छ ।
काठमाडौं । र्राष्ट्रिय शिक्षाप्रदायक स्टडी ग्रुपले अमेरिका र बेलायतका विभिन्न विश्वविद्यालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूको करियरमामद्दत गर्ने उद्धेश्यले ‘जब रेडी प्रोग्राम’ ल्याएको छ ।
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरण थालनी निम्ति फोकसवान पेमेन्ट सोलुसन्स प्रालिसँग आज सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७८ असोज १ गते दर्ता भएको मुक्तिनाथ फाउण्डेशनले काम आरम्भ गरेको छ । सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका र पारिएका व्यक्तितथा समुदायहरूलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले यो संस्था स्थापना भएको फाउण्डेशनले जानकारी दिएको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफर बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ईसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका छन् ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले स्नातक तह बीबीएम इ बिजनेस विषयमा अध्ययनरत ४९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।
काठमाडौं । अन्तराष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा तेह्रौ शाखा बिस्तार गरेको छ । हेटौडा उपमहानगरपालिका वडा नं २, चौकीटोल स्थित भाटभटेनी भाट–भटेनी डिपार्टमेन्टल स्टोरको प्रङ्गणमा खोलिएको हो ।
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्ना २ नँँया शाखा संचालनमा ल्याएकोे छ । उक्त शाखाहरु सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नम्वर १ को शान्ती चोक र मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ५ को उर्लाबारी चोकमा रहेका छन् ।