काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी अनलाइन प्लाटफर्म ‘सनराइज केयर’ सार्वजनिक गरेको छ । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ अभियानलाई आत्मसाथ गर्दै ग्राहकको सुविधाका लागि नविनतम् सुविधा युक्त अनलाइन प्लाटफर्म ‘सनराइज केयर’ ल्याएको बैंकले जनाएको छ ।