धनुषा । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ६, ढल्केवरमा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्थाले मंसिर २४ गते एक कार्यक्रम गरि सिरहाको औरही गाउँ पालिका वडा नं. ४, गणेशपुरमा नयाँ शाखा विस्तार गरेको छ । यो मिथिला लघुवित्तको ४४ औं शाखा कार्यालय हो ।